नीति तथा कार्यक्रम माथिको छलफल सुरु

काठमाडौं । ब्यवस्थापिका संसदको गतिरोध अन्त्य भएको छ । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानविन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी एमाले संसदको गतिरोध अन्त्य गर्न सहमत भएको हो । गतिरोध अन्त्य भएसँगै शनिवारवाट ब्यवस्थापिका संसदमा सरकारको बार्षिक नीति तथा कार्यक्रम माथिको … Continue reading नीति तथा कार्यक्रम माथिको छलफल सुरु